May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

एकैदिन थपिए ३ हजार ५५६ नयाँ संक्रमित, १२ जनाको मृत्यु

  • 13
    Shares

काठमाडौं, सोमबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजार ६१ हजार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६५ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा कोरोना निको भई ३७८ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको