December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

फ्लोर क्रस गर्ने कर्णालीका चार सांसद पार्टीबाट निष्कासित

काठमाडौं, नेकपा एमालेले कर्णाली प्रदेशमा ह्विप उल्लङ्घन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै हटाएको छ ।

आज बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले फ्लोर क्रस गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सदस्यहरुलाई कारवाहीस्वरुप पार्टी सदस्य र सांसद पदबाट निष्कासन गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको