April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

प्रधानमन्त्री ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

भेटघाट कक्षको झ्यालबाट सुन्धारामा निर्मित धरहराको दृश्य अवलोकन गर्दै प्रधानमन्त्री ओली र नेता नेपाल

काठमाडौं, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहिवार भएको दोस्रो दिनको वार्ता सकिएको छ ।

नक्सालको होटल मेरियटमा ओली र नेपालबीच उक्त भेटवार्ता भएको हो । भेटमा के कुराकानी भयो भन्नबारे खुल्न बाँकी रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको