May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

प्रधानमन्त्री ओलीसमक्ष नेता नेपालले बुझाए स्पष्टीकरण

  • 20
    Shares
file photo

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टीकरण बुझाएका छन् ।

बिहीबार वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, मुकुन्द न्यौपाने, भवानी खापुङ र सुरेन्द्र पाण्डेले संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाएका हुन् ।

उनीहरुले आफ्नो स्पष्टीकरणमा नवौं महाविधेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान र त्यसको आधारमा निर्मित नियमावलीका विरुद्ध आफूहरुले कुनै काम नगरेको उल्लेख गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको