December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

आजबाट नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा

काठमाडौं, काठमाडौंको धुम्बाराहीमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ । थापाथली हाइटस्थित उमङ्ग मार्गमा १३ कोठे घरमा एमाले कार्यालय रहेको छ ।  

कार्यालय सञ्चालनमा आएसँगै आज प्रधानमन्त्री  तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका हुन् । 


यस्तै धुम्बाराहीमा चक्रपथ विस्तार गर्नुपर्ने भएपछि असहज हुने भएकाले केन्द्रीय कार्यालय थापाथलीमा सारिएको एमालेले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको