May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

नेपालमा कोरोना तिव्र गतिमा फैलिँदै, एकैदिन थपिए २ हजार ३५१ नयाँ संक्रमित

  • 18
    Shares

काठमाडौं, पछिल्लो समय नेपालमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको बेला बुधबार एकैदिन २ हजार ३५१ नयाँ कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा कोरोना निको भई २७७ जना डिस्चार्ज भएका छन् ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ नजामा संक्रमण पुष्टि भएको हो  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ रहेको छ । नेपालमा हाल आइसीयुमा १८० र भेन्टिलेटरमा ४७ जना उपचाररत छन् ।

शीर्ष समाचार

धेरै पढिएको