December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

थप १ हजार ७३६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं, मंगलवर थप १ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएकाे भएकाे छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ ।

हाल देशभर ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा २५१ जना निको भएका छन् भने नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको