December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, भारतको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि उनीहरु भारतमा दश दिनभन्दा बढि बसेका थिए ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भारतबाट फर्किएलगत्तै शाह दम्पत्तिले कोरोनाको परीक्षण गराएका थिए । उनीहरुको रिपोर्ट पोजेटिभ आएको छ । हाल शाह दम्पत्ति घरमै आइसोलेशनमा बस्ने जनाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको