December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

अनुशासन उल्लंघन गरेको भन्दै एमालेले नेपालसहित २७ सांसदलाई स्पष्टिकरण सोध्ने

काठमाडौं, पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपालसहित उनको समूहका २७ जना संघीय सांसदलाई स्पष्टिकरण सोध्ने भएको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई मंगलबारै स्पष्टिकरण पत्र पठाइने तयारी गरेको । भट्टराईका अनुसार २७ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण बुझाउन समय दिइने छ ।

शीर्ष समाचार

धेरै पढिएको