December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छन् । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।


प्रतिनिधिसभाको बैठक आज अपराहन्ह १ बजेबाट  अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको