April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

माओवादी केन्द्रको आजको स्थायी समिति बैठक स्थगित

काठमाडौं, नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ । 

माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालका अनुसार सोमबार दिउँसो १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको हो ।

नेताहरुको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको हुनसक्ने उनले बताए । यसअघि माओवादी केन्द्रको आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने नेताहरुले बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको