March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

बैशाखभर अनलाईन र वैकल्पिक पद्दतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने

काठमाडौं, सरकारले देशमा बढ्दै गएको कोरोनाको संक्रमणलाई विचारगरि शहरी क्षेत्रमा  बैशाख महिनाभर अनलाईन र वैकल्पिक शिक्षण पद्दतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय गरेको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको