December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

नेता रामबहादुर थापाद्वारा पुनः गृहमन्त्रीको शपथग्रहण

काठमाडाैं, नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको सपथ ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुुक्त गृहमन्त्री रामबहादु्र थापालाई शीतलनिवासमा पद तथा गोपनियताको शपथ गराइएकाे हो ।

सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे उपस्थिति रहेकाे थियाे ।

शीर्ष समाचार

धेरै पढिएको