May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

एकैदिन थपिए ८४३ जना काेराेना संक्रमित

  • 39
    Shares

काठमाडौं ,पछिल्लो समय नेपालमा पुनः काेराेना संक्रमित बढ्दै गएको छ ।शनिबार मात्र ८४३ जना काेराेना संक्रमित थपिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा काेराे भाइरस संक्रमित हुनेकाे संख्या २ लाख ८३ हजार ६५८ जना संक्रमित पुगेकाे छ जसमध्ये २ लाख ७५ हजार ३८ जना संक्रमित डिस्चार्ज भई सकेका छन् ।

त्यसैगरी आज २२६ जना डिस्चार्ज भएका हुन् । गएको २४ घण्टामा मृत्यु हुनेकाे संख्या ५ जना रहेका छन् भने नेपालमा काेराेनाबाट मृत्युु हुनेकाे कुल संख्या ३ हजार ७५ जना पुगेकाे छ । हाल क्वारेन्टाइनमा ७४ जना रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको