
काठमाडौं – शुक्रबार ११८ जना नयाँ काेराेना संक्रमित भपिएका छन् । याे सँगै नेपालमा जम्मा काेराेना संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेकाे छ । नेपालमा हालसम्म काेराेना संक्रमित मध्ये ८ हजार ११ जना निकाे भएर घर फर्किएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२० जना थप डिस्चार्ज भएका हुन् नेपालकाे ७७ जिल्ला मध्य ६ वटा जिल्ला काेराेना मुक्त भैसकेको छ ।






