May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा सिल

file photo

झापा, भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि बिहीबार बिहान ६ बजेदेखि सिल गरिएको छ ।

पश्चिम बङ्गालमा हुने यहीँ वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको हो । उक्त समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको