May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

नयाँ वर्षको उपलक्ष्यमा प्रधानमन्त्रीले देशबासीको नाममा सम्वोधन गर्दै

  • 19
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार
नयाँ वर्ष २०७८ को उपलक्ष्यमा प्रधानमन्त्रीले देशवासीलाई सम्वोधन गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्रीको सम्बोधन बुधबार बिहान ८ बजे सिंहदरबारबाट हुनेछ । 

शीर्ष समाचार

धेरै पढिएको