May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

प्रतिनिधिसभाको अर्को बैठक वैशाख ७ गते बस्ने

  • 3
    Shares

काठमाडौं, प्रतिनिधिसभाको अर्को बैठक वैशाख ७ गते बस्नेगरी सकिएको छ । आजको बैठकमा शून्य र विशेष समयमा सांसदहरुले आ–आफ्ना धारणा राखेका थिए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट पत्र पढेर सुनाएक थिए । त्यस्तै राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आजको बैठकमा पेश गरिएको थियो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट पत्र पढेर सुनाएक थिए । त्यस्तै राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आजको बैठकमा पेश गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको