May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक वैशाखमा बस्ने

  • 5
    Shares

काठमाडौं, नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक वैशाखमा बस्ने भएको छ । 

६ गतेलाई बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा सांगठनिक र समसामयिक विषयमा छलफल हुने छ ।


यस्तै, गत चैत ७ गते बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । उल्त बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको