April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

आज साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री तथा एमाले केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषदको नियमति बैठक बोलाइएको हुन् ।

आजको बैठकमा देशमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै केही निर्णय हुनसक्ने बालुवाटार स्रोतले बताएको छ ।

यस्तै, शनिबार सीसीएमसीको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो । सोही  प्रस्तावमाथि बैठकमा छलफल हुने बताइएको छ । 

शीर्ष समाचार

धेरै पढिएको