May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  • 14
    Shares

काठमाडौं, आज प्रतिनिधि सभा बैठक बस्दैछ ।महासचिव भरतराज गौतमका अनुसार दिउँसो एक बजे बस्‍ने बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन पेस गर्ने कार्यसूची राखिएको उनले बताए । संसदमा सूचना प्रविधिलगायतका विधेयक पनि पेस हुने कार्यसूची छ ।

यस्तो छ सम्भावित कार्यसूची

शीर्ष समाचार

धेरै पढिएको