May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

आजको मौसम पुर्वानुमान: पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने

  • 26
    Shares


काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले देशको पहाडी भूभागहरूमा आंशिक बदली  रहेको र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको जनाएको छ । 
 

यस्तै आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

यस्तै, राति  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ । 

शीर्ष समाचार

धेरै पढिएको