April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

थप ३३२ जना काेराेना संक्रमित थपिए,हालसम्म ३ हजार ३८ जनाकाे मृत्यु

  • 16
    Shares

काठमाडौं,चैत २६ गते-बिहिबार थप ३३२ जना काेराेना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा चार हजार ६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७९ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या २ लाख ७९ हजार १०० जना रहेका छन् जसमध्ये २ लाख ७३ हजार ६०८ जना डिस्चार्ज भइसकेका छन् त्यसैगरी हालसम्म नेपालमा काेराेनाबाट मृत्युु हुनेकाे संख्या ३ हजार ३८ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको