April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

प्रतिनिधि सभाको बैठक आज बस्दै, विवादास्पद सूचना प्रविधि विधेयक पेस हुने

  • 7
    Shares

काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा विवादास्पद सूचना प्रविधि विधेयक पेस गर्ने सम्भावित कार्यसूची छ ।

संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज बस्ने बैठकमा पेस हुन लागेको हो ।

२०७६ पुसमा संसद अन्तरगतको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसले फरक मत राखे पनि सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको