April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

खनाल–नेपाल पक्षले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै

काठमाडौं, नेकपा एमालेका नेता झलनाथ खनाल–माधव नेपाल पक्षले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दैछ ।

सो पक्षले आजबल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा दिउँसो १२ बजे बस्ने वागमती प्रदेशको स्थायी समिति बैठकले सो प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको हो ।

खनाल नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यका अनुसार प्रदेश स्थायी समितिको बैठक ११ बजेलाई बोलाएपनि जिल्ला जिल्लाबाट प्रतिनिधिहरू आइपुग्न समय लाग्ने भएकाले केही ढिला हुनसक्ने छ ।

शीर्ष समाचार

धेरै पढिएको