April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

खनाल–नेपाल पक्षले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै

  • 12
    Shares

काठमाडौं, नेकपा एमालेका नेता झलनाथ खनाल–माधव नेपाल पक्षले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दैछ ।

सो पक्षले आजबल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा दिउँसो १२ बजे बस्ने वागमती प्रदेशको स्थायी समिति बैठकले सो प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको हो ।

खनाल नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यका अनुसार प्रदेश स्थायी समितिको बैठक ११ बजेलाई बोलाएपनि जिल्ला जिल्लाबाट प्रतिनिधिहरू आइपुग्न समय लाग्ने भएकाले केही ढिला हुनसक्ने छ ।

शीर्ष समाचार

धेरै पढिएको