पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा निगमको कार्यलय अगाडि विरोध प्रदर्शन
- hamro_kantipur
- २०७७ चैत्र २३

काठमाडौं, पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा सोमबार खनाल-नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेका छन् ।विद्यार्थीहरुले बबरमहलस्थित नेपाल आयल निगमको कार्यालयअगाडि प्ले कार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।
मूल्यवृद्धि फिर्ता लिनुपर्ने उनीहरुको माग छ । निगमले पछिल्लो समय निरन्तर पेट्रोलियम पदार्थको मुल्य बढाउदै आएको छ । यस्तै आइतबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको थियो ।
शीर्ष समाचार
- कोरोना हटस्पट बन्दै काठमाडौं, बुधबार मात्रै थपिए १ हजार ५१ जना संक्रमित
- नेपालमा कोरोना तिव्र गतिमा फैलिँदै, एकैदिन थपिए २ हजार ३५१ नयाँ संक्रमित
- अख्तियारलाई अब स्टिङ अपरेसन नगर्न सर्वोच्चले दियो आदेश
- ‘तपाईंको मास्क खै’ अभियान शुरु
- प्रतिकूल मौसमका कारण नेदरल्याण्ड्स र मलेसियाबिचको खेल प्रभावित
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १
प्रतिकृया दिनुहोस्