April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा निगमको कार्यलय अगाडि विरोध प्रदर्शन 

  • 21
    Shares

काठमाडौं, पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा सोमबार खनाल-नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेका छन् ।विद्यार्थीहरुले बबरमहलस्थित नेपाल आयल निगमको कार्यालयअगाडि प्ले कार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

मूल्यवृद्धि फिर्ता लिनुपर्ने उनीहरुको माग छ । निगमले पछिल्लो समय निरन्तर पेट्रोलियम पदार्थको मुल्य बढाउदै आएको छ । यस्तै आइतबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको