April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

  • 11
    Shares

काठमाडौं, राना थारू समुदायको होलीपछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताएका हुन् ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको