April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

खनाल–नेपाल समूहको काठमाडौंमा समानान्तर कमिटी गठन

काठमाडौं, नेकपा एमालेको खनाल–नेपाल समूहले काठमाडौंमा पनि समानान्तर कमिटी गठन गरेको छ । आइतबार बागमती प्रदेश सभाका सदस्यसमेत रहेका बसन्तप्रसाद मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरिएको हो ।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेपछि खनाल–नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तिव्रता दिएको छ । एमालेको जिल्ला अध्यक्षमा ओली समूहका कृष्ण राई छन् ।

शीर्ष समाचार

धेरै पढिएको