April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

थप १७६ जनामा कोरोना संक्रमण पुष्टि, ११७ जना डिस्चार्ज

  • 12
    Shares

काठमाडौं, आइतबार थप १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना निको भई ११७ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २ लाक ७३ हजार २४० पुगेको छ ।

हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या ५७ रहेको छ । हालसम्म नेपालमा ३ हजार ३२ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जनाको पीसीआर परिक्षण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको