जसपा अध्यक्ष महन्थ ठाकुर भेट्न् उनकै निवास पुगे कांग्रेस नेता पौडेल
- hamro_kantipur
- २०७७ चैत्र २२

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् ।
उनले हात्तीवनस्थित ठाकुरको निवासमा पुगेर उनीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका हुन् ।
नेता पौडेलको सचिवालय स्रोतका अनुसार पौडेल ठाकुरलाई भेट्न आज बिहान साढे ९ बजे पुगेका थिए । उनीहरूबीच करिब आधा घन्टा कुराकानी भएको बताइएको छ ।
शीर्ष समाचार
- थप २ हजार ४२८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- मोटरसाइकल र टिपर आपसमा ठोक्किदा एकको मृत्यु, सिन्धुपाल्चोकका नेपाली पक्राउ
- झापामा मृत व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने १० जना पक्राउ
- नेपाल भित्रियो एक खर्ब ८३ अर्बको वैदेशिक लगानी
- बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १ -
साढे २४ लाखसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ
२०७८ बैशाख ६
प्रतिकृया दिनुहोस्