April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

जसपा अध्यक्ष महन्थ ठाकुर भेट्न् उनकै निवास पुगे कांग्रेस नेता पौडेल

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् ।

उनले हात्तीवनस्थित ठाकुरको निवासमा पुगेर उनीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका हुन् ।

नेता पौडेलको सचिवालय स्रोतका अनुसार पौडेल ठाकुरलाई भेट्न आज बिहान साढे ९ बजे पुगेका थिए । उनीहरूबीच करिब आधा घन्टा कुराकानी भएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको