
बाह्रबिसे – सिन्धुपाल्चोक काे बाह्रबिसे नगरपालिका वडा न.५ जम्बु बजारमा गएराती भीषण बाढि पहिरो गएकाे छ । र जम्बुमा ठुलाे जनधनकाे क्षति भई गाउँनै बगाएको छ र केही मानवीय भएको तर पूरा विवरण भने आउन बाकी रहेकाे छ त्यसैगरि बाह्रबिसे नगरपालिका वडा नं. ३ मा पनि बाढीले क्षति क्षति पुर्याएकाे छ ।चाैकी छेउमा बाटाेमा क्षति भएको बाह्रबिसे नगरपालिका काे मेयर निमफून्जु शेर्पाले हाम्रो कान्तिपुरलाई जानकारी गराएका छन् ।
उद्वारकाे लागि स्वयं आफै जाँदै गरेकाे र आवश्यक कदमकाे लागि तुरुन्त लाग्ने पनि उनकाे भनाइ छ ।





