April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त

  • 10
    Shares

काठमाडौं, सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको हो ।

बोर्डको अध्यक्षका लागि हुमागाईसहित लेखनाथ शर्मा रमेशकुमार खड्काको आबेदन परेको थियो । विज्ञापन बोर्डमा सदस्यहरु यसअघि नै नियुक्ति भइसकेको छन् ।

शीर्ष समाचार

धेरै पढिएको