April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, ९० जना डिस्चार्ज

  • 10
    Shares

काठमाडौं, बुधबार थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ६३ नमुना परीक्षणमा १ सय ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये काठमाडौं उपत्यकाकामात्रै ६३ जना छन् ।
मन्त्रालयका अनुसार काठमाडौं ५३, ललितपुरमा ८ र भक्तपुरमा २ जना रहेका छन् ।

यस्तै २४ घण्टामा ९० जना डिस्चार्ज भएका छन् । हा देशभर सक्रिय संक्रमितको संख्या भने १ हजार १ सय ८२ रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको