July 28, 2021, Wednesday
२०७८ श्रावण १४, बिहीबार

जसपाका शिर्ष नेता र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, जनता समाजवादी पार्टी, नेपालका (जसपा) का शिर्ष नेताहरु र प्रधानमन्त्री ओलीबीच आज भेटवार्ता भएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् ।

ठाकुर र महतोसँगै सरकारसँग वार्ता गर्न जसपाले गठन गरेको कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लापनि बालुवाटार पुगेका थिए ।

जसपाका नेता केशब झाका अनुसार भेटवार्ता सम्पन्न भएको छ । अहिले जसपाका नेताहरु आन्तरिक छलफलमा छन् । पछिल्लो समय जसपा सत्ता समिकरणमा निर्णायक शक्ति बनेको छ ।

शीर्ष समाचार

धेरै पढिएको