April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

  • 9
    Shares
file photo

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक हाल सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।

आज बिहान साढे ९ बजेदेखि सुरू भएको बैठकमा पछिल्लो विकसित जराजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा उपस्थित एक नेताका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता, सांगठनिक काम, एमालेमा गएका नेतामाथि कारबाही तथा पछिल्लो राजनीतिक घटनाका विषयमा आजको बैठकमा छलफल हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको