April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

प्रतिनिधि सभाको बैठक आज बस्दै 

  • 11
    Shares

काठमाडौं, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । पुनर्स्थापित प्रतिनिधि सभाको पाचौँ बैठक बस्न लागेको हो ।


आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकोे छ ।

यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको