July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता, बन्दी रिहाइका विषयमा केन्द्रित

file photo

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ । सोमबार बालुवाटारमा भएको भेटमा तीन बुँदे सहमति अनुसार बन्दी रिहाइका विषयमा केन्द्रित रहेको विप्लवनिकट स्रोतले बताएको छ ।

स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले सहमतिअनुसार नै प्रक्रिया सुरु भएको र क्रमशः बन्दी रिहा हुने जानकारी गराएका थिए । छलफलमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए ।

शीर्ष समाचार

धेरै पढिएको