प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता, बन्दी रिहाइका विषयमा केन्द्रित
- hamro_kantipur
- २०७७ चैत्र ९

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ । सोमबार बालुवाटारमा भएको भेटमा तीन बुँदे सहमति अनुसार बन्दी रिहाइका विषयमा केन्द्रित रहेको विप्लवनिकट स्रोतले बताएको छ ।
स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले सहमतिअनुसार नै प्रक्रिया सुरु भएको र क्रमशः बन्दी रिहा हुने जानकारी गराएका थिए । छलफलमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए ।
शीर्ष समाचार
- कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
- भारतमा एकैदिन थपिए २ लाख ६० हजारभन्दा बढी कोरोना संक्रमित
- गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्यबाट पदमुक्त
- चितवनमा चालु आर्थिक वर्षको नौ महिनामै ३० गैँडा मरे
- कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशमा थप ४ जनाको मृत्यु
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
टाेपबहादुर रायमाझी सहित चार मन्त्रीद्वारा सपथ ग्रहण
२०७७ चैत्र २७
प्रतिकृया दिनुहोस्