
नेपाल बायु सेवा निगमका सात जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्ठि भएको छ । निगमका अपरेशन विभाग प्रमुख दीपु ज्वारचनका अनुसार १४ जनाकाे स्वाब परीक्षणा गिरएकाेमा सात जनाकाे परीक्षण रिपाेट आएकाे र सात जनाकाे आउन बाँकी छ । उनले उध्दार उडानका क्रममा सो संक्रमण भएको हुन सक्ने बताएका छन् ।
प्रतिक्रिया





