कांग्रेसले बोलायो पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक
- hamro_kantipur
- २०७७ चैत्र ८

काठमाडौं, नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरुसँग छलफल गर्न भोलि दिउँसो बैठक बोलाइएको हो ।
पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत १० गचेभित्र एक निर्वाचन क्षेत्र भएका जिल्लाले नयाँ क्रियाशील र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले नविकरणको सूची केन्द्रमा पठाइसक्नुपर्ने उनले बताए ।
शीर्ष समाचार
- इन्डोनेसियामा पुनः ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
- कपिलवस्तुमा बस र ट्रक आपसमा ठोक्किदा २४ भन्दा बढी घाइते
- पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी
- दुई दिनभित्र नेपाल-खनालसहित २७ सांसदलाई स्पष्टीकरण पत्र बुझाउन निर्देशन
- पर्सामा भारतबाट फर्किएका एक कोरोना संक्रमित पुरुषको मृत्यु
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १
प्रतिकृया दिनुहोस्