April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

कांग्रेसले बोलायो पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक

  • 15
    Shares

काठमाडौं, नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरुसँग छलफल गर्न भोलि दिउँसो बैठक बोलाइएको हो ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत १० गचेभित्र एक निर्वाचन क्षेत्र भएका जिल्लाले नयाँ क्रियाशील र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले नविकरणको सूची केन्द्रमा पठाइसक्नुपर्ने उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको