April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, १०६ जना डिस्चार्ज 

  • 10
    Shares

काठमाडौं, आइतबार नेपालमा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप १०६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ । हालसम्म देशभर २२ लाख ३६ हजार ५ सय २६ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ४८ जना रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको