April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

एमाले संसदीय दलको बैठक सकियो, विधान संशोधन केन्द्रीय समितिमा लैजाने

  • 15
    Shares

काठमाडौं, नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ । शनिबार बिहान साढे १० बजे बोलाइएको उक्तबैठक ढिलो गरी सुरु भएको हो । 

आजको बैठकले विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । बैठकमा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनीत सांसद वामदेव गौतम पनि उपस्थित भएका छन् ।


बालुवाटारमा बैठक आयोजना गरिएको भन्दै झलनाथ खनाल-माधवकुमार नेपाल पक्षले भने संसदीय दलको बैठक बहिष्कार गरेको छ ।








शीर्ष समाचार

धेरै पढिएको