April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

प्रतिनिधिसभा बैठक सकियो, अर्को बैठक चैत १० गते बस्ने

  • 35
    Shares
file photo

काठमाडौं, प्रतिनिधिसभाको बैठक सकिएको छ । सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयका अनुसार अर्को बैठक आगामी चैत १० गते दिउँसो १ बजे बस्ने भएको छ ।

आजको बैठकमा विभिन्न दलका प्रतिनिधिहरुले बोलेका थिए । सरकारको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बोलेका थिए । उनले सरकारले गरेका कामका फेहरिस्त सुनाएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रबाट सांसद पम्फा भुषाल, जसपा नेपालबाट राजकिशोर यादव, नेमकिपाबाट प्रेम सुवाल र जनमोर्चाबाट दुर्गा पौडेलले आजको बैठकमा सम्बोधन गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको