April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त, आइतबार सपथग्रहण

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले शुक्रबार  बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जनाएको छ । उनको आइतबार सपथग्रहण राखिएको छ । 

यस्तै आज नै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।

शीर्ष समाचार

धेरै पढिएको