July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक चैत ६ गते बस्ने

file photo

काठमाडौं, प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आज बसेको बैठकले यादवको निधनमा दुख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो । 

यस्तै अर्को बैठक चैत्र ६ गते अपरान्ह १ बजेका लागि बोलाइएको छ । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थियो । पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका यादवको ७५ बर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको