July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

राष्ट्रपतिद्वारा मंगलबार सर्वदलीय बैठक आव्हान

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफल गर्नका लागि आह्वान गरेकी छिन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार मङ्गलबार अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि उक्त बैठक आह्वान गरिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको