August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

काठमाडौं, कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि बानेश्वरस्थित संसद सचिवालय भवनमा सो बैठक बोलाएको उनका प्रेस सल्लाहकार श्रीधर न्यैपानेले जानकारी दिएका छन् ।

परामर्श समितिमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । 

शीर्ष समाचार

धेरै पढिएको