August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

धुम्बाराहीमा प्रधानमन्त्री ओली र नेपालबिच भेटवार्ता जारी

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल लयागतका नेताहरु अहिले पार्टी कार्यालय धुम्बाराही पुगेका छन् । हाल उनीहरुबिच भेटवार्ता जारी छ ।

विगत केही समयदेखि दुई नेताबीच असझदारी बढी रहेका बेला सोमबार दुई नेताबीच भेट हुन लागेको हो । दुबै पक्षका शीर्ष नेतासँगै केही अन्य नेताहरु पनि सो वार्तामा सहभागी हुन धुम्बाराही पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको