August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि बस्दैछ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा कार्यसूची अनुसार केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको बैठकका कार्यसूची अनुसार पहिलो दिन प्रदेश र केन्द्रीय कार्यलयका तर्फबाट नेताहरुले रिर्पोटिङ गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको