July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउँदै

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाभाइरस विरुद्धको खोप लगाउँदै छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
उनले सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम रहेको

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भने फागुन २३ गते खोप लगाएका थिए । नेपालमा हालसम्म १५ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको