
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या १५ हजार ४९१ जना पुगेकाे छ । आज नयाँ संक्रमित २३२ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गाैतमले जानाकारी दिएका छन् काेराेना संक्रमित भई उपचार पछि निकाे हुनेकाे संख्या आजसम्म ६ हजार ४१५ जना पुगेका छन् ।
जसमध्ये आज थप २७२ जना डिस्चार्ज भएका हुन् । आज थप २ जनाकाे मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ३२ जना पुगेकाे छ। सिन्धुपाल्चोकमा शनिबार १२ जना संक्रमित थपिएको छ ।






